+
+

हुन्डाईको नयाँ वर्षे योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १५:४४

काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरूले ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस  ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि बीमा र सडक कर निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ  ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?