+
+

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:२६
फाइल तस्वीर

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ ।

सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो तथा भिडियोले उक्त पुरस्कार प्राप्त गर्ने जनाएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ ।

केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी गुरुङद्धारा प्रकाशित विज्ञप्तिमा गीत कहिलेसम्म उपलब्ध गराउने मिति भने तोकिएको छैन ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?