+
+

कलैयामा विवेकशील साझाबाट साहले मेयरमा दिए उम्मेद्‍वारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:१७

११ वैशाख, बारा । बाराको उपमहानगरपालिकामा विवेकशील साझाबाट मेयरमा शिवजीप्रसाद साह कानुले मनोनयन दर्ता गरेका छन् ।

यस्तै कलैया उपमहानगरपालिका ३ को वडाध्यक्षमा समसुल मन्सूरले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?