+
+

झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:४९

११ वैशाख, काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ ।

आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका बाबु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?