+
+
Shares

गोकर्णेश्वर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २०:०१

११ वैशाख, काठमाडौं। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तालमेलको सहमति गरेका छन् ।

नेपाली कांग्रेसलाई अलग गरेर गरिएको सहमतिमा नगरपालिका प्रमुख एकीकृत समाजवादी र उपप्रमुख माओवादीले लिने भएका छन् ।

प्रमुखमा गोपाल बराल र उपप्रमुखमा पेमा छिरिङ शेर्पा उम्मेदवार बन्ने छन् । त्यस्तै वडाको पनि बाँडफाँट भएको छ ।

माओवादी केन्द्रले १, २, ३, ५, ७ र ९ नम्बर वडाको वडाध्यक्षमा उम्मेदवारी दिने छ । एकीकृत समाजवादीले वडा नम्बर ४, ६, ८ नम्बर वडामा उम्मेदवार दिने छ ।

हेर्नुस् विज्ञप्ति 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?