+
+

नुवाकोटमा भत्कियो गठबन्धन, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ९:५३

१२ वैशाख, नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा सत्तारुढ गठबन्धन भत्किएको छ ।

कांग्रेससँग भागबण्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्रै अलग गठबन्धन गरेका छन् । उनीहरुले ९ वटा स्थानीय तहमा भागबण्डा मिलाएका छन् ।

तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?