१२ वैशाख, नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा सत्तारुढ गठबन्धन भत्किएको छ ।
कांग्रेससँग भागबण्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्रै अलग गठबन्धन गरेका छन् । उनीहरुले ९ वटा स्थानीय तहमा भागबण्डा मिलाएका छन् ।
तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4