+
+
Shares

राप्रपाको विराटनगर मेयर उम्मेदवार प्रह्लाद साह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १०:१७

१२ वैशाख, काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको जानकारी दिए ।

हाल राप्रपाका महामन्त्री समेत रहेका प्रल्हाद साह विराटनगरका पूर्वमेयर समेत हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?