+
+
Shares

गगनलाई ओलीको जवाफ : ट्युसन सेन्टर खोल्ने भए बालकोटमा मिलाइदिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते २०:५१

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिको जवाफ दिएका छन् ।

एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई भने, ‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु ।’

‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला,’ ओलीले भने, बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु र !’

ओलीले एमालेको चुनावी घोषणापत्र चोरेको आरोप लगाएपछि कांग्रेस महामन्त्री थापाले एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्वृद्ध नेपालबीच के फरक छ भनेर ट्युसन पढाउन बालकोट आउने बताएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?