
१९ वैशाख, काठमाडौं । हुम्लाकाे सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाे छ ।
नेपाल टेलिकमकाे नेटवर्कले काम गर्न छाेडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएकाे हाे ।
टेलिफोन र इन्टरनेटले काम नगर्दा जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसँग कुराकानी गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4