+
+

कटुवा पेस्तोलसहित दाङबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:२५

२३ वैशाख, दाङ। प्रहरीले एक थान कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको छ ।

भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले कम्मरमा कटुवा पेस्तोल लुकाइरहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?