+
+

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १२:१६

२३ वैशाख, धनकुटा । धनकुटाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साँघुरीगढी–३ मदेन टोलका ३८ वर्षीय इन्द्रबहादुर याखा रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बिहीबार राती पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को २८ प ७४७१ नम्वरको  मोटरसाइकल अनियन्त्रित सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?