+
+
Shares

मतदानपछि ११३ वर्षीया मानमतीले भनिन् : देशमा बलियो व्यवस्था होस् भनेर मतदान गरेकी हुँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १८:०९

३० वैशाख, बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।

पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदानपछि उनले भनिन्, ‘देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस् भनेर मतदान गरेकी हुँ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?