+
+
Shares

भरतपुरको मतगणना शनिबार विहान ८ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १:४६

३१ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानदेखि सुरू हुने भएको छ । शुक्रबार मध्यरातमा सकिएको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।

२९ वटै वडाको ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर मुख्य निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?