+
+

ललितपुरमा विहान ११ बजेदेखि मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:१७

१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना शनिबार विहान ११ बजेबाट हुने भएको छ । महानगरको एक नम्बर वडाबाट मतगणना सुरु हुने भएको छ ।

सर्वदलीय बैठकको सहमति अनुसार प्रत्येक दलका तीन जना प्रतिनिधि मतगणनास्थलमा राखेर मत गन्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?