News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको बालकुमारी-बल्खु खण्डमा ७.९ किलोमिटर सडकमा बत्ती जडान भएपछि चक्रपथ रातमा पनि झलमल्ल देखिएको छ।
- चक्रपथ निर्माणको सात वर्षपछि ललितपुर महानगरपालिकाले सो खण्डमा सडक बत्ती जडान गरेको हो।
- सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्。
४ भदौ, काठमाडौं । ललितपुरको बालकुमारी-बल्खु खण्डमा सडक बत्ती जडान गरिएको छ। चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।
चक्रपथ निर्माणको सात वर्षपछि यहाँ सडक बत्ती जडानको काम भएको हो। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेसँगै चक्रपथ रातमा झिलमिली भएको छ।
सडक बत्तीको उद्घाटन गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ गरेका हुन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4