
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसबाट उम्मेदवार बनेका इन्द्र बहादुर कार्कीले ११०२ मतसहित अग्रता कायम राखेका छन् । कांगेसबाट विद्रोह गरेको कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी)बाट अध्यक्षको उम्मेदवार सुरेन्द्रबहादुर मालीले ४९७ मत ल्याएका छन् । यहाँ कांग्रेस बीपी र एमलेले तामलेल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4