
२१ वैशाख, सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षम नेकपा माओवादी केन्द्रका डम्बर शाही निर्वाचित भएका छन् ।
शाहीले ६४३ मत ल्याई निर्वाचित भएक हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका थिए ।
वडा नं ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4