+
+
Shares

गोरखाको गण्डकी गाउँपालिकामा ११ बजेदेखि मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:०८

३१ वैशाख,  काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकामा शनिबार विहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

शनिबार विहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

भुम्लीचोकस्थित गाउँपालिकाको कार्यालयमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु हुनेछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?