
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ ।
२० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । सिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् ।
एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4