+
+

दाङको बबई–१ को वडाध्यक्षमा एमालेका डाँगी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:५६

३१ वैशाख, दाङ । दाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।

डाँगीले कांग्रेसका यज्ञबहादुर विष्टलाई १११ मतअन्तरले पछि पारेका छन् । कांग्रेसका विष्टले ५५७ मत ल्याएका छन् ।

जिल्लामा नेकपा एमालेको यो दोस्रो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?