१ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-१ मा नेपाली कांग्रेसका जोगी महतोको प्यानलै विजयी भएको छ ।
कांग्रेसका महतोले ७४५ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4