
१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।
कांग्रेसका दीपनारायण यादवले वडा नम्बर-१ को वडाध्यक्ष जित्दै जनकपुरधाम उपमहानगरपालिकामा जीतको खाता खोलेको हो । यादवले १ हजार १४३ मत ल्याएर जित हात पारेका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4