+
+

लमही नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसका केसी निर्वाचित 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:१८

१ जेठ, वैशाख । दाङको लमही नगरपालिका-९ को वडाध्यक्षमा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन् । उनी ८०३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका खिमबहादुर केसीले ६८९ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि केसी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?