+
+

किशोर भण्डारी ‘ठिट्ठा साब’ वडा सदस्यमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:२७

कलाकार किशोर भण्डारी ‘डिट्ठा सावु काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् । उनले तारकेश्वर नगरपालिका-२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनले चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका थिए ।

भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?