+
+

हुम्लाको सर्केगाड-८ मा माओवादी केन्द्रका रोकाया निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:४०

१ जेठ, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-८ मा नेकपा माओवादी केन्द्रका रंगमल रोकाया निर्वाचित भएका छन् ।

उनले ४०० मत पाए भने उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका रामकृष्ण बुढाले १७२ मत ल्याएका छन् । रोकाया पूर्व माओवादी लडाकु समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?