
१ जेठ, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-८ मा नेकपा माओवादी केन्द्रका रंगमल रोकाया निर्वाचित भएका छन् ।
उनले ४०० मत पाए भने उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका रामकृष्ण बुढाले १७२ मत ल्याएका छन् । रोकाया पूर्व माओवादी लडाकु समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4