+
+

भोजपुरको हतुवागढीको अध्यक्षमा एमालेका राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २:४९

२ जेठ, काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भए ।

नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत मात्रै ल्याए ।

उपध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी भइन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् ।

एमालेकी कमला राई ३ हजार ६११ मत ल्याएर पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?