+
+
Shares

दार्चुलाको दुहु गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:२९

२ जेठ, दार्चुला । दार्चुलाको दुहु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नरेन्द्रबहादुर बडाल निर्वाचित भएका छन् । उनले दुई हजार ८८६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुलेन्द्र बहादुर कार्कीले २ हजार ८३१ मत पाए ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ति बम दुई हजार ८८४ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तारा केशरी कुँवरले दुई हजार ८४२ मत पाइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?