+
+

बैतडीको मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसकी विष्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १६:२८

२ जेठ, बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् ।

माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत ल्याए ।

उपप्रमुखमा निर्वाचित कांग्रेसकी विष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?