६ जेठ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।
साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ ।
नेपालले ह्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ ।
च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड रोविनका आधारमा खेल्नेछन् । शीर्ष दुई टिमले अगस्ट ५ मा फाइनल खेल्नेछन् ।
 
                    










 २०७९ जेठ  ६ गते १२:१८
                        २०७९ जेठ  ६ गते १२:१८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4