+
+

पश्चिमा मोडलबाट नेपालको आर्थिक विकास हुन सक्दैन : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:५५
फाइल तस्वीर

६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडलबाट नेपालको आर्थिक विकास हुन नसक्ने बताएका छन् । उनले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर विकास गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले भने, ‘मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउनुपर्छ ।’

खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?