+
+

सिरहाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १५:०३

८ जेठ, सिरहा । सिरहाका निर्वाचित जनप्रतिनिधिहरुले आइतबार शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जिल्ला अदालत सिरहाको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?