News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन नियुक्त भएका छन् ।
- आज दिउँसो ३ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम झन्डै डेढ घण्टा ढिला गरी सुरु हुन लागेको छ ।
- शपथ ग्रहणका लागि मनोनीत मन्त्रीद्वय राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेका छन् ।
२६ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।
दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ ।
शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4