+
+

प्रत्येक वर्ष २ लाखलाई रोजगारी दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:१६

जेठ १५, काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने भएको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक वर्ष स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने जनाए ।

 यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादन केन्द्रित राजेगार प्रदान गरिने भएको छ । यसका लागि बेरोजगार व्यक्तिको सीप र योग्यताको तथ्यांक संकलन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?