+
+

धरहराको काम आगामी आर्थिक वर्षमा सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:१५

१५ जेठ, काठमाडौं । सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरेको छ । भूकम्पको बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको सरकारले यस्तो घोषणा गरेको हो ।

सिंहदरबारलगायत पुरातात्विक सम्पदाको प्रवलीकरण काम समेत आगामी आर्थिक वर्षमा सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?