+
+

वैदेशिक रोजगारीमा जानेले तिर्नुपर्ने सेवा शुल्कमा ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:५५

१५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका र जाने नेपालीले तिर्नुपर्ने शुल्क आधा घटाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले राहादानी, कन्सुलर र श्रम स्वीकृतिको शुल्कमा ५० प्रतिशत शुल्क छुट दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगाररीमा जाने नेपालीले रेमट्यिान्समार्फत दिएको योगदानलाई मूल्यांकन गर्दै यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?