सरकारले महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो ।
आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ ।
अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4