+
+

अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने

पहिलो चरणमा २८१ जना जान पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:१०

२० जेठ, काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड-१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।

मन्त्रालयले सूची जारी गर्दै गर्दै सूचीमा रहेका विद्यार्थीहरुले चीन फिर्तीका लागि देहायको गाईड लाइन बमोजिम पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत आग्रह गरेको छ ।

हेर्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?