+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जरायोको सिङसहित जनकपुरधामबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १८:२३

२० जेठ, जनकपुरधाम । धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे छन् ।

उनीहरूलाई जनकपुरधाम २४ बाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको क्षेत्रीले बताए ।

सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?