
२४ जेठ, काठमाडौं । सरकारले डिमप्रसाद पौडेललाई नेपाल वायु सेवा निगमको महाप्रवन्धक पदबाट हटाएको छ । २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई पौडेललाई पदबाट हटाउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
उनी अब प्राधिकरणको सञ्चालक समितिबाट पनि हटेका छन् । पौडेललाई तत्कालीन सरकारले २२ असोज २०७७मा महाप्रवन्धकमा नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4