+
+

खगेन्द्रको ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १७:३७

काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् ।

फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ । मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

‘पानीफोटो’ साउन १३ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?