+
+

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १८:३६

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले असार ७, ८ र ९ गते बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

काठमाडौंमा हुने भनिएको बैठक विशेष कारणवश स्थगित भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । बैठकको अर्को मिति भने राप्रपाले तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?