
६ असार, मकवानपुर । प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्रुाउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।
ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4