+
+

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १२:५४

६ असार, मकवानपुर । प्रहरीले २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्रुाउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।

ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?