+
+

सुन-चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १३:२३

७ असार, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको बिक्री मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो । चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?