+
+
Shares

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट १५ पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते ९:२९

१५ असार, काठमाडौं । पद्मरी पुरस्कारका लागि छनोट भएका उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक भएको छ ।

खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १५ मा परेका पुस्तको सूची सार्वजनिक गरेको हो ।

डाक्टर नवराज लम्सालको अग्नि, ​​​ केशवराज ज्ञवालीको अर्को भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि,  राजवको काफ्काको काम सकियो, कविता राईको गुरु, लोकराज भट्टको छाइल, दिलीप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी, अलका आत्रेय, राजेन्द्रमान डंगोलको पैतालामा हिउँ, आँखामा हिमाल​, उषा हमालको भिक्षुसँग प्रेम, ​डा.विप्लव ढकालको भोजपुरको वाङ्मय​, बसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनाबीको यादहरूको सङ्ग्राहलय र गिरीश गिरीको सत्यमोहन उत्कृष्ठ १५ मा परेका छन् ।

राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको निर्णायक मण्डलले पहिलो चरणमा उत्कृष्ट पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा यसै सूचीबाट उत्कृष्ट संक्षिप्त सूची छान्ने र त्यसपछि पुरस्कृत पुस्तक छनोट हुने प्रतिष्ठानले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?