+

प्रचण्ड निवास पुग्यो एन्फाको टोली, प्रचण्डले दिए सफल कार्यकालको शुभकामना

२०७९ असार  १५ गते ११:२३ २०७९ असार १५ गते ११:२३
प्रचण्ड निवास पुग्यो एन्फाको टोली, प्रचण्डले दिए सफल कार्यकालको शुभकामना

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

आज बिहान खुमलटारस्थित आफ्नै निवासमा एन्फाको टिमलाई सम्मान गर्दै प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टिमलाई प्रचडले खादा ओढाइदिएर सम्मान व्यक्त गरेका थिए ।

एन्फा प्रचण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय