+
+

प्रस्तावित वरियता क्रममा कांग्रेस प्रदेश सभापतिहरुको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:०७
गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।

तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन् । ‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरूको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति भनेका शुक्रराज शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?