+
+

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १२:३२

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ।

पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो ।

त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?