+
+
Shares

नदीजन्य पदार्थको ठेक्कामा ३७ करोड ७० लाख मिनाहा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:४७

२९ असार, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा ३७ स्थानीय तहले नदीजन्य पदार्थको लागि दिइएको ठेक्काको राजश्व मिनाहा गरेको पाइएको छ ।

स्थानीय तहरुले ढुंगा, गिट्टी, बालुवा बिक्री वितरणको दिएको ठेक्कामा कोभिड १९ को महामारीको कारण उठ्न नसकेको भन्दै राजश्व मिनाहा गरेको महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार आन्तरिक आयतर्फ ३७ करोड ६९ लाख ७८ हजार रुपैयाँ मिनहा भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?