+
+

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १३:०२

काठमाडौं । कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन् ।

कवि प्राचीन निजात्मक शैलीमा कविता सिर्जना गर्छन् । पुस्तक विमोचन कार्यक्रममा कवित नवराज पराजुलीले प्राचीनका कवितामा सुफी शैली झल्किने र तिनमा हृदयको अन्तध्र्वनिको भाषा हुने बताए ।

‘प्वाँख’ कविताा संग्रह हालै अमेरिकाको न्युयोर्कमा पनि विमोचन गरिएको थियो ।

पुस्तकको मूल्य नेपाली बजारमा २९५ रुपैयाँ तोकिएको छ । साथै यो संग्रह ई–बुकको रुपमा पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?